Jaishideval Youth Club's 31st annual celebration, the school level children's painting competition

जैशिदेवल युथ क्लवको ३१औं वार्षिक उत्सवको उपलक्ष्यमा निर्धारित विभिन्न कार्यक्रमहरु अनुसार आज विद्यालय स्तर बाल चित्रकला प्रतियोगिता सफलता पूर्वक सम्पन्न भएको छ। "मेरो चित्रकला" शिर्षकमा आयोजित बालचित्रकला प्रतियोगितामा ३० विद्यालयका १२० विद्यार्थीहरुले सहभागिता जनाएका छन्। प्रतियोगिताको नतिजा निम्नानुसार प्रकाशित गरिएको छ।
समूह क (कक्षा ५ देखि ७ सम्म)
प्रथम : Pranisha Bajracharya - Shree Kumari Secondary School
द्वितिय: Sahasri Bajracharya - Uniglobe School
तृतीय: Shreya Sigdel - EPS
सान्त्वना: Rafeel Khadgi - Shree Kumari Secondary School
सान्त्वना: Samapti Pakhira - EPS
समूह ख (कक्षा ८ देखि १० सम्म)
प्रथम : Isha Shrestha - Saraswati Niketan Secondary School
द्वितिय: Rupa Kumari Thakur - Saraswati Niketan Secondary School
तृतीय : Luna Bhattarai - EPS
सान्त्वना : Pralesh Bhattarai - Shree Kumari Secondary School
सान्त्वना: Kopila Tolange - Saraswati Niketan Secondary School
सम्पुर्ण बिजयी भाई बहिनीहरुलाई हार्दिक बधाईका साथ प्रतियोगिता सफलताका साथ आयोजनाका लागि निर्णायक द्वय वरिष्ठ कार्टुनिष्ट श्री रविन सायमीज्यू तथा वरिष्ठ चित्रकार श्री अरुण मानन्धरज्यू साथै स्थान उपलब्ध गराउन हुने राष्ट्रिय आधारभूत विद्यालय र श्री कुमारी माध्यमिक विद्यालय प्रति हार्दिक आभार व्यक्त गर्दछौं।

 

Leave a Comment