स्युचाटार तेक्वान्दो डोजाङ्ग द्वारा आयोजित "चौथो स्युचाटार फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता" मा यस जैशिदेवल तेक्वान्दो डोजाङ्गका चार खेलाडीहरुले पुम्से तर्फ सहभागिता जनाई चारै खेलाडीहरुले रजत पदक जित्न सफल भएको छ ।
 
पदक विजेता खेलाडीहरु:
रिदम मगर (U-10) ????
ईरिका खड्गी (U-12) ????
सौरव थापा (U-12) ????
स्वनिग श्रेष्ठ (U-14) ????

Leave a Comment